विराटनगरमा एसएलसी क्विज मेनिया हुदै

विराटनगरमा एसएलसी क्विज मेनिया हुदै

प्रेम देवान/विराटनगर,२० जेठ : एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ ।

स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभिवृद्धि गर्न क्विज मेनिया संचालन गर्न लागेको जनाएको छ । प्रतियोगिताका लागि हालसम्म ३२ वटा समुहले फारम भरी सकेको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्