जियोनी मोबाइलको इटहरीमा सोरुम

जियोनी मोबाइलको इटहरीमा सोरुम

इटहरी जेठ २७ , ginoneeजियोनी मोबाइल ब्रान्डले सुनसरीको इटहरीमा आफ्नो सोरुम सुरु गरेको छ । मिस नेपाल अस्मी श्रेष्ठले उक्त सोरुमको उद्घाटन गर्नुभएको थियो । उक्त सोरुम पुर्वका ग्राहकलाई मध्यनजर गरि सञ्चालनमा ल्याइएको र सोरुममा जियोनीका सबै मोडलका मोबाइल पाइने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्