लागुअौषध नियन्त्रण गर्न बिराटनगरमा तालिम

<span class='c1'>लागुअौषध नियन्त्रण गर्न</span> <span class='c2'>बिराटनगरमा तालिम</span>

बिराटनगर जेठ २९ ,

लागुअौषध नियन्त्रण र लागुअौषध प्रयोगकर्ता कम गर्ने उदेश्यले रिकभरिङ नेपालले बिराटनगरमा ५ दिने तालिमको सुरुवात गरेको छ। रिकभरिङ नेपालका केन्द्रीय सचिव दिपक चापागाईंको अध्यक्षतामा बिहिवार सुरु भएको उक्त तालिममा पूर्वाञ्चलमा लागुअौषधका क्षेत्रमा काम गर्ने प्रतिनिधि , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्