नोबेल अस्पतालमा मुटु उपचार सम्बन्धी कार्यशाला

<span class='c1'>नोबेल अस्पतालमा मुटु</span> <span class='c2'>उपचार सम्बन्धी कार्यशाला</span>

बिराटनगर जेठ ३२ , पुर्वको अत्याधुनिक अस्पतालको रुपमा रहेको नोबेल अस्पतालमा मुटुको समस्या समाधानका लागि प्रयोग गरिने उपकरण सिम्बुलेटर मेसिनका विषयमा कार्यशाला सम्पन्न भएको छ। भारतका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त मेसिनको उपयोगीता बारे जानकारी गराएका थिए । शनिबार भएको उक्त कार्याशाला नोबेल अस्पतालस्थित एनेस्थेसिया फिजिकल केयर एण्ड पेन म्यानेजमेन्टको आयोजनामा भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नोबेलका तर्फबाट डा शैलेशजंग डाँगी फ डा राजेश नेपाल , डा भोगेन्द्रप्रसाद उपाध्याय , डा सीआर दास , डा बन्दना पौडेल , प्रोजेक्ट इन्जिनियर ढकेन्द्र बम लगायको उपस्थिति रहेको थियो । नोबेल अस्पतालमा मुटु रोग सम्बन्धी बिशेषज्ञ सेवा संचालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्