एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा माग्यो सूचना , को-को डाक्टर कति बजे अस्पताल आउछन ?

एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा माग्यो सूचना , को-को डाक्टर कति बजे अस्पताल आउछन ?

बिराटनगर असार २ , बिराटनगर स्थित कोशी अंचल अस्पतालमा डाक्टरहरुको हाजिरी हेर्न र अस्पताल सुधारका लागि प्रयासका लागि एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा सूचनाको हकको प्रयोग गरि सूचना माग गरेको छ । माग गरिएका सूचनामा को-को डाक्टर कति बजे अस्पताल आउछन त्यसको हाजिरी , यदि कोहि डाक्टरलाइ कोशी अस्पताल बाहिर काम गर्ने अनुमति भए त्यसको नामावली तथा पत्र , सम्पूर्ण कोशी अंचल अस्पतालमा कार्यरत डाक्टरहरु नामावली लगायतको सूचना माग गरिएको अभियानका संयोजक पारुल क्षेत्रीले आवर बिराटनगर डट नेटलाइ बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्