इडेन स्कुलका एसएलसी दिएका बिद्यार्थीलाइ बिदाई

<span class='c1'>इडेन स्कुलका एसएलसी</span> <span class='c2'>दिएका बिद्यार्थीलाइ बिदाई</span>

बिराटनगर असार ३, बिराटनगरस्थित इडेन स्कुलले आफ्ना एसएलसी दिएका बिद्यार्थीलाइ बिदाई कार्यक्रम आज सम्पन्न गरेको छ । कुल ५३ बिद्यार्थीमा स्कुलका १४ जना बिद्यार्थीले ए प्लस ल्याएका छन् भने २८ जनाले ए र बाकि ११ जनाले ब प्लस ल्याएको स्कुलका प्रिन्सिपल सी यम बस्नेतले बताउनुभयो । आज एक कार्यक्रम गरि उनीहरुलाई बिदा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्