बिराटनगर जुट मिलका अध्यक्षलाई काममा रोक

<span class='c1'>बिराटनगर जुट मिलका</span> <span class='c2'>अध्यक्षलाई काममा रोक</span>

बिराटनगर असार ६ , नेपाल कै पहिलो उद्योग बिराटनगर जुट मिलका अध्यक्ष नीलहरी काफ्लेलाई  उद्योग मन्त्रालयले चिठी काटेर काममा रोक लगाएको छ । मन्त्रालयले पठाएको पत्रमा काफ्लेलाई जुट मिलो कुनै पनि काम नगर्न भनेको छ । जुट मिलको काम कार्वाहीमा अनियमितता गरेको तथा मन्त्रालयको निर्देशन पालना नगरेको कारण कार्वाही गरि काम बन्द गरि मन्त्रालयमा हाजिर हुन बोलाएको पत्रमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्