बाबुको कुटाईबाट गम्भीर घाइते छोराको मृत्यु

<span class='c1'>बाबुको कुटाईबाट गम्भीर</span> <span class='c2'>घाइते छोराको मृत्यु</span>

सिरहा, असार ६ ,

सिरहाको लहान-२२ मा बाबुको कुटाईबाट गम्भीर घाइते भएका छोराको उपचारकाक्रममा मृत्यु भएको छ।

स्थानीय वेचन रामको कुटाईबाट गम्भीर घाइते भएका संजित रामको न्युरो अस्पताल बिराटनगरमा आज बिहान उपचारकाक्रममा आज बिहान मृत्यु भएको हो। गतजेष्ठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले उनलाई र उनका दाजु रंजितलाई कुटपिट गरेका थिए।

घाइते दाजुको सोही अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न बाबुलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्