ग्रेडिङ्ग प्रणलीले शिक्षकलाई टाउको दुखाई

<span class='c1'>ग्रेडिङ्ग प्रणलीले शिक्षकलाई</span> <span class='c2'>टाउको दुखाई</span>

प्रेम देवान
विराटनगर, ६ असार । यस वर्षदेखी लागु गरेको एसएलसी ग्रेड प्रणालि हचुवाको भरमा ल्याएको कारण विद्यार्थीहरु अन्यौलयमा परेका एक कार्यक्रममा शिक्षकहरुले बताएका छन् ।
एन प्याब्सन मोरगंले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध शिक्षकहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण कुमार साहीले सरकारले सरकारवालाहरुसँग छलफेल बेगार ल्याएको एसएलसी ग्रेड प्रणालि अहिले आएर विद्यायार्थीहरुलाई रनभुल्लमा परेको बताउनुभयो । विद्ययार्थीमात्र नभएर अभिभावक, शिक्षकहरुले पनि ग्रेड प्रणालि नबुुझेको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै अध्यक्ष साहीले सरकारले अहिले ल्याएको विदेक निजी विद्यालयहरुलाई अंकुस पार्ने खालको निती ल्याएको बताउनुभयो । अहिले ल्याएको शिक्षा विदेकले निजी विद्यालय पूर्ण रुपमा बन्द गर्ने ल्याएको हुनाले तत्काल परिमाजर्न नगरे आन्दोलन गर्ने अध्यक्ष साहीले चेतवनी दिनुभयो ।
कार्यक्रममा एन प्याब्सन मोरगंका अध्यक्ष राजन छाराहाङ्गलगायले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्