तिम्रो मायामा बोलको भिडियो युबटुवमा

<span class='c1'>तिम्रो मायामा बोलको</span> <span class='c2'>भिडियो युबटुवमा</span>

 

प्रेम देवान

बृजेश श्रेष्ठको एरेञ्ज रहेको तिम्रो मायामा बोलको गितको भिडियो छायांकन र सम्पादन सम्पन्न भएको छ । रिजन यादवको स्वरमा रहेको यस गितले पहिले नै चर्चा कमाई सकेको छ । उक्त भिडीया मोडल निमलामु शेर्पा ,अमर ल्हायो मगर र गायक स्वयम रिजन यादवले गरेका छन् । भिडियोको छायांकन धरान र बिराटनगरको विभिन्न स्थानमा गरीएको छ । भिडियोमा क्यामरा सरोज खनाल ,फेशन स्टाईल राकेश लिम्बुको रहेकोछ भने निर्देशन गायक रिजन कै रहेको छ । यस भिडियोलाई भने अमरज होम प्रोडकशनबाट सम्पादन गरिएको र रिलिज सोङ्स नेपाल बाट गर्ने जानकारी गराएका छन ।

http://youtu.be/sbTIjrLnjpI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्