विराटनगरको जलजला चोकमा रिक्सा चालकलाई किक हान्ने ट्राफिक निलम्बनमा

<span class='c1'>विराटनगरको जलजला चोकमा रिक्सा चालकलाई</span> <span class='c2'>किक हान्ने ट्राफिक निलम्बनमा</span>

विराटनगर ,असार ८ , केहि दिन अघि देखि सामजिक संजालमा भाइरल बनेको फोटोका कारण विराटनगरको जलजला चोकमा रिक्सा चालक किक हान्दै कुट्ने ट्राफिक जवान भोजराज पोखरेल निलम्बनमा परेका छन् । सामाजिक संजालमा ट्राफिक पोखरेलले सार्वजनिक स्थानमा रिक्साचालकलाई कुटपिट गरेको विषय निकै चर्चित तथा आलोचित बनेको थियो । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले रिक्साचालकलाई किक हान्ने प्रहरीलाई निलम्बन गर्ने भएको हो । डिआइजी केशरीराज घिमिरेले पोखरेललाई निलम्बन गर्न निर्देशन दिई प्रक्रिया अघि बढएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्