काठमाडौं उपत्यकामा भूकम्पको धक्का

<span class='c1'>काठमाडौं उपत्यकामा</span> <span class='c2'>भूकम्पको धक्का</span>

काठमाडौं: मंगलबार मध्यान्ह साढे ११ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूटको परकम्प गएको हो।

यसअघि जेठ ३२ गते गोरखालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको परकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्