केराबारीमा खुकुरी प्रहारबाट १५ बर्षीय युवा घाइते

<span class='c1'>केराबारीमा खुकुरी प्रहारबाट १५</span> <span class='c2'>बर्षीय युवा घाइते</span>

मोरङ असार १०

मोरङ केराबारी- ५ आमजुङीमा विहिवार खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने १५ वर्षिय मनिष खवास घाइते भएका छन।

खवासलाई सामान्य विवादको निहुँमा सोही ठाउँ बस्ने २३ वर्षका शंकर लिम्बुले खुकुरीले हानेका हुन्।

दाहिने पाखुरमा खुकुरीले गहिरो चोट लागेको मनिषलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने खुकुरी हान्ने शंकर लिम्बुलाई इलाका प्रहरी कार्यालय केरावारीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्