सरकारद्वारा अफगानिस्तान जान नेपालीहरुलाई रोक

<span class='c1'>सरकारद्वारा अफगानिस्तान जान</span> <span class='c2'>नेपालीहरुलाई रोक</span>

काठमाडौं: सरकारले अफगानिस्तान जान चाहने कामदारलाई श्रम स्वीकृति नदिने निर्णय गरेको छ।

काबुलमा तालिबानी आतंककारीले बम आक्रमण गरी १३ नेपालीको हत्या गरेपछि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अफगानिस्तान जान तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय गरेको कानुनमन्त्री अग्नि खरेलले बताए।

सरकारले सन् २०११ भन्दाअघि पनि अफगानिस्तानमा कामदार पठाउन रोक लगाएको थियो। संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका कारण रोक नलगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब आएपछि अफगानिस्तानमा कामदार पठाउन खुला गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्