झापाका राजबंशी भारत किसनगंज स्थित खोलामा मृत फेला

<span class='c1'>झापाका राजबंशी भारत किसनगंज</span> <span class='c2'>स्थित खोलामा मृत फेला</span>

झापा, असार १२ गते।

झापाको दुवागढी ३ बस्ने हरी दाश राजबंशी शनिबार मृत अवस्थामा फेला परेका छन्। गत असार ७ गते घरबाट हिडेका राजबंशी शनिबार भारत किसनगंज-५ स्थित खोलामा मृत फेला परेका हुन्।

घटना स्थलमा प्रहरी चौकी पाठामारीबाट प्रहरीको टोली खटिगई आवश्यक कानूनी प्रकृया पुरा गरेको छ।

त्यसैगरी सुनसरीको महेन्द्रनगर-९ राजाबासमा पनि सप्तकोशी नदिले बगाई ल्याएको एक पुरुष मानिसको शव फेला परेको छ।

सडिगलेको अवस्थामा फेलापरेको उक्त शव इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्