सप्तरीमा खाँडो खोलाको पानी पसेर सयौ घर डुबान

<span class='c1'>सप्तरीमा खाँडो खोलाको पानी</span> <span class='c2'>पसेर सयौ घर डुबान</span>

सप्तरी, असार १२

सप्तरीको सकरपुरा ६ स्थित खाँडो खोलामा आएको बाढी गाँउमा पस्दा सयौ घर डुबान भएको छ।

अविरल वर्षाका कारण खोलामा आएको बाढीले सकरपुरा गाविस वडा नम्बर ६ र ७ का गाँउमा पानी पस्दा अन्दाजी १२५ घरमा दुई फिट जति पानी जमेको छ।

बाढीले सोही गाविस वडा नम्बर ४ मा रहेको चार बिगाहा जति खेत कटान गरेको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय सप्तरीबाट प्रहरी परिचालन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्