महेन्द्र मोरङ क्याम्पस बिराटनगरको प्रमुख कक्षमा तालाबन्दी

<span class='c1'>महेन्द्र मोरङ क्याम्पस बिराटनगरको</span> <span class='c2'>प्रमुख कक्षमा तालाबन्दी</span>

बिराटनगर असार १३ ,

कुनै समय शिक्षाको केन्द्रको रुपमा रहेको बिराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसमा समय-समयमा विवाद देखिदै आएको छ । शैक्षिक स्तर खस्किएको गुनासो आइरहेको बेला क्याम्पसमा आर्थिक अनियमितताको प्रश्न उठाउदै त्रिवि प्राध्यापक संघ क्याम्पस इकाईले आइतबार क्याम्पस प्रमुख सरोज चौधरी , सहायक प्रमुख गोविन्द अधिकारी तथा कर्मचारी प्रशासन शाखामा तालाबन्दी गरिएको छ । आर्थिक अनियमितताको छानबिन भइरहेको बेला करारमा कर्मचारी नियुक्त गर्नका लागि पदपूर्तिका लागि पत्रिकामा सुचना प्रकाशित गरिएको हुनाले बिरोधस्वरुप तालाबन्दी गरिएको संघका कार्यबाहक अध्यक्ष डा. कामेश्वर यादवले बताए । उता क्याम्पस प्रमुख चौधरीले भने काम गर्न नदिन यस्तो कदम उठाइएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्