बिराटनगरबाट ३.९ जिपिए ल्याउने रियालाई सम्मान

<span class='c1'>बिराटनगरबाट ३.९ जिपिए</span> <span class='c2'>ल्याउने रियालाई सम्मान</span>

बिराटनगर असार १३ , बिराटनगरस्थित सप्तकोसी स्कुलबाट एसएलसीमा सामेल रिया श्रेष्ठले एसएलसीमा ३.९ जिपिए ल्याउन सफल भएकोमा उनलाई सम्मान गरिएको छ । मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रियालाई सप्तकोसी स्कुलले नगद १० हजार र शिल्ड सहित सम्मान गरेको थियो । कार्यक्रममा अन्य शिक्षा क्षेत्रका विभिन्न ब्यक्तिहुरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्