लायन्स/लियो क्लब अफ युनाइटेडमा रोशन खड्का र साजिद आलम

लायन्स/लियो क्लब अफ युनाइटेडमा रोशन खड्का र साजिद आलम

बिराटनगर असार १३ , लायन्स/लियो क्लब अफ बिराटनगर युनाइटेडमा नयाँ अध्यक्ष चयन गरिएको छ । लायन्स क्लब युनाइटेडमा ब्यबसायी रोशन खड्का चयन हुनुभएको छ भने लायन्सको भातृ संस्था लियो क्लब अफ बिराटनगर युनाइटेडमा युवा मोडल साजिद आलम चयन भएका छन । यश वर्षका लागिleo उहाहरु चयन हुनुभएको हो । आइतबार कृष्ण पार्टी प्यालेस बिराटनगरमा भएको एक कार्यक्रमका बिच उहाँहरुलाई आधिकारिक रुपमा अध्यक्ष घोषणा गरिएको हो । लियो लायन्सको गरिमा बढाउन आगामी दिनमा नयाँ कार्यक्रम गर्दे जाने दुवै अध्यक्षले आवर बिराटनगर डट नेट संगको कुराकानीमा बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्