वर्षाले बिराटनगरको विकास निर्माण रोकियो

वर्षाले बिराटनगरको विकास निर्माण रोकियो

बिराटनगर असार १४, लगातारको वर्षाका कारण बिराटनगरमा जारी मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ढल , सडक र नाला निर्माणको कार्य रोकिएको छ। ढल बनाउन बिच सडकमा खनिएका कारण बिराटनगरका प्रायःजसो सडक हिलाम्मे भएका छन । सडक हिलाम्मे भएपछि सर्वसाधारणले हिड्न पनि सास्ती खेपिरहेका छन । लगातार पानी परेपछि सडकमा काम गर्न र ढल हाल्ने काम रोक्नु परेको बिराटनगर उपमहानगरपालिकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्