वर्षाले बिराटनगरको विकास निर्माण रोकियो

<span class='c1'>वर्षाले बिराटनगरको विकास</span> <span class='c2'>निर्माण रोकियो</span>

बिराटनगर असार १४, लगातारको वर्षाका कारण बिराटनगरमा जारी मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ढल , सडक र नाला निर्माणको कार्य रोकिएको छ। ढल बनाउन बिच सडकमा खनिएका कारण बिराटनगरका प्रायःजसो सडक हिलाम्मे भएका छन । सडक हिलाम्मे भएपछि सर्वसाधारणले हिड्न पनि सास्ती खेपिरहेका छन । लगातार पानी परेपछि सडकमा काम गर्न र ढल हाल्ने काम रोक्नु परेको बिराटनगर उपमहानगरपालिकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्