पुर्वमा ल्यायो गोल्छाले ई-बाइक

पुर्वमा ल्यायो गोल्छाले ई-बाइक

बिराटनगर असार १४ ,

पुर्वमा गोल्छा अर्गनाइजेसनले विद्युतबाट चल्ने इ-बाइक भित्र्याएको छ । आरएमडि ट्रेडर्सले उक्त बाइक पुर्वमा भित्र्याउन लागेको हो । भेलोसिटी ब्रान्डमा नेपाली बजारमा ल्याइएको इ-बाइकका तीन मोडल उपलब्ध हुनेछन् । उक्त बाईक एक पटक चार्ज गरेपछि ५० किलोमिटर सम्म चल्ने छ । छोटो रुटमा उपयोगी हुने उक्त बाईकले वातावरण र इन्धन बचत गर्ने कम्पनीको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्