किराना पसलबाट लागुऔषध गाँजा बरामद

<span class='c1'>किराना पसलबाट लागुऔषध</span> <span class='c2'>गाँजा बरामद</span>

सुनसरी, असार १४

सुनसरीको बक्लौरी गाविस ७ स्थित एक किरना पसलबाट सोमबार लागुऔषध गाँजा बरामद भएको छ।

प्रहरीले गाँजा बिक्रि बितरणमा संलग्न दुई महिलाालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा बक्लौरी- ७ पम्फापुरस्थित सीता चौधरी र लल्की चौधरी रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

सोमबार साँझ उनीहरुको पसलबाट प्रहरीले बिक्रीका लागी राखिएको सय ग्रामको पोका बनाएको २५ पोका र संचय गरी राखेको एक किलो ६ सय ग्राम गाँजा बरामद भएको थियो।

पक्राउ परेका दुबै महिलालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्