बिराटनगरमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु

<span class='c1'>बिराटनगरमा बसले ठक्कर दिंदा</span> <span class='c2'>मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु</span>

मोरङ, असार १४

मोरङको बिराटनगर-५ खार्जी चौकमा ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको छ।

को १ ख ४३२६ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई दिउँसो १२ बजे उक्त स्थानमा ठक्कर दिएको हो।

बसको ठक्करबाट घाइते मोरङ तेतरिया-३ बस्ने मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीता कुमारी चौधरीको उपाचारकाक्ररममा मृत्यु भएको छ। गम्भीर घाइते दुबैलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर लगिएको थियो।

तुलारामको अपरान्ह १;३० बजे मृत्यु भएको थियो भने पत्त्नी सीताको २;३० बजे मृत्यु भएको हो।

ठक्कर दिने बसका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्