एक विद्यार्थीले निशूल्क उच्च माध्यमिक शिक्षा पाउने

<span class='c1'>एक विद्यार्थीले निशूल्क उच्च</span> <span class='c2'>माध्यमिक शिक्षा पाउने</span>

विराटनगर- अाषाढ १४, IMG_7034
अर्किड कलेज र लियो क्लब अफ विराटनगर युनाइटेडको संयुक्त प्रयासमा एक विद्यार्थीले निशुल्क रुपमा उच्च माध्यमिक तहको शिक्षा प्राप्त गर्ने भएका छन् । विराटनगरका बलराम कामतले अर्किड उच्च माध्यमिक विद्यालयमा निशुल्क रुपमा कक्षा ११ र १२ को शिक्षा प्राप्त गर्ने भएका हुन । लियो क्लब अफ विराटनगर युनाइटेडले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ प्रदान गर्ने छात्रवृति अभियान अन्तरर्गत आज मंगलबार सोहि कलेजको प्राङ्गणमा आयोजित एक कार्यक्रमबिच उनलाइ संस्थाकि निवर्तमान अध्यक्ष जुनु पोखरेल , वर्तमान अध्यक्ष साजिद आलम र कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले संयुक्तरुपमा छात्रवृतिको प्रमाणपत्र प्रदान गरेका थिए ।

IMG_7036

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्