पाँच वर्षकाे अावर विराटनगर : अाज विशेष कार्यक्रम गरि मनाइदै

पाँच वर्षकाे अावर विराटनगर : अाज विशेष कार्यक्रम गरि मनाइदै

अाजकै दिन अर्थात २०६८ असार १५ गतेका दिन पत्रकार महासंघ माेरगंकाे सभाहलमा विभिन्न व्यक्तित्वहरूका बिच दहि च्युरा खाँदै सुरू गरिएकाे अावर विराटनगर डट नेट अाज पाँचाै वर्षमा प्रवेश गर्दैछ । 'हामी जाेड्दैछाैं विश्व सँग विराटनगरलाइ' भन्ने उद्देश्यका साथ स्थापित भएकाे अावर विराटनगरले अाफ्नाे स्थापना देखि नै यस क्षेत्रमा रहेका विषयवस्तुहरूलाइ उठाउदै अाएकाे छ ।
अाज पाँचाै वार्षिकाेत्सवका अवसरमा एक विशेष कार्यक्रम अायाेजना गरिने छ । जसमा अावर विराटनगरका सुभेच्छुकहरूका साथै विराटनगरका चिरपरिचित अनुहारहरूकाे उपस्थिति रहने अावर विराटनगरका निर्देशक विवेक दाहालले बताउनु भयाे । यस कार्यक्रममा अाेबीसँग सहकार्य गरिरहेका विभिन्न संघसंस्था र व्यक्तिहरू तथा अावर विराटनगरका माध्यमबाट विराटनगरवासीलाइ उत्प्रेरित गराउने व्यक्तित्वहरूलाइ सम्मानित गरिने उहाँले जानकारी दिनु भयाे ।

अाज साँझ ४ बजे यहाँ स्थित श्रीकृष्ण पार्टि प्यालेसमा विशेष कार्यक्रम अायाेजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्