बलात्कारी बाबुलाई २३ वर्ष जेल

<span class='c1'>बलात्कारी बाबुलाई २३</span> <span class='c2'>वर्ष जेल</span>

कोसीहरैचा / आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको अभियोगमा मोरङ कोशीहरैंचाका एकजनालाई २३ वर्ष जेल सजाय भएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले हाडनाता करणी मुद्दामा बाबुलाई २३ वर्ष कैदको फैसला सुनाएको हो ।

२०७१ साल चैत २८ गते आफ्नी सात वर्षीया छोरीलाई करणी गरेका थिए । छोरीलाई पटक पटक बुबाले नै करणी गरेको कुरा आफन्तलाई बताएपछि घटना बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्