नक्कली सर्टिफिकेट पेस गरेका डाक्टर धरौटीमा छुटे

नक्कली सर्टिफिकेट पेस गरेका डाक्टर धरौटीमा छुटे

बिराटनगर असार २० , केही हप्ता अघि नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा पक्राउ परेका बिराटनगरका तीन जना डाक्टर धरौटीमा छुटेका छन । जिल्ला अदालत मोरङले चिकित्सकहरु संजय दास , मोहम्मद अबुल कलाम र लिलि राजवंशीलाई धरौटीमा रिहा गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरि काठमाडौ ल्याएका डाक्टरलाई बिहिवार हाजिर गराइएको थियो । शुक्रबार अदालतले उनिहरुको बयान लिएको थियो भने आइतबार थुनछेक बहस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्