बिराटनगरमा सौर्य बत्तीको लागि ८ करोड बजेट

बिराटनगरमा सौर्य बत्तीको लागि ८ करोड बजेट

बिराटनगर असार २० , बिराटनगरमा सडकबत्ती सौर्य उर्जाबाट बाल्न बिराटनगर उपमहानगरपालिकालाई स्थानीय विकास मन्त्रालयले ८ करोड २४ लाख रुपैया प्रदान गरेको छ । विगत केही वर्ष देखि सौर्य उर्जाबाट सडक बत्ती बाल्ने योजना उपमहानगरपालिकाको भएपनि बजेट अभाव र सडकबत्ती जडान गर्ने कम्पनी बिचमै भागेपछि काम रोकिएको थियो । आगामी आर्थिक वर्ष देखि काम सुरु गर्ने योजना बिराटनगर उपमहानगरपालिकाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्