माइतीबाट घर फर्कन नमानेपछि श्रीमतीलाई तेजाब

<span class='c1'>माइतीबाट घर फर्कन</span> <span class='c2'>नमानेपछि श्रीमतीलाई तेजाब</span>

बिराटनगर असार २१ , सप्तरीको बेलीचपेना-७ का एक व्यक्तिले आफ्नै श्रीमतीलाई तेजाब हालेर घाइते बनाएका छन । श्रीमती बेतनीदेवी राम सप्तरी हर्दिया -८ स्थित माइतीघर बाट घर जान नमानेको भनी श्रीमान अमल राम तेजाब फ्याकेर फरार भएका थिए । घाइतेको लाहानमा उपचार भइरहेको र फरार अलमको खोजीकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्