बिराटनगर-२० मा जग्गा विवादमा कुटपिट

बिराटनगर-२० मा जग्गा विवादमा कुटपिट

बिराटनगर असार २२ ,

बिराटनगर-२० मा रहेको दरैया बस्तीमा जग्गा सम्बन्धि विवाद भएर कुटपिटबाट ९ जना घाइते भएका छन । स्थानीय सन्तोष पाण्डे र सुर्यनारायण कामतबिच जग्गाको सिमानाको विषयमा झगडा भएको थियो । घाइते सबैको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्