मानसिक सन्तुलन गुमाएका युवको कुटाइबाट एकको मृत्यु

<span class='c1'>मानसिक सन्तुलन गुमाएका युवको</span> <span class='c2'>कुटाइबाट एकको मृत्यु</span>

बिराटनगर असार २३, मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटाइबाट अन्दाजी ४० वर्षका हरिबहादुर कार्कीको मृत्यु भएको छ। बेलबारी नगरपालिका ६ बस्ने आशिष राईको कुटपिटबाट टाउकोमा चोट लागेका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राईलाई भने प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्