इनरुवामा खानेपानी सेवा बन्द

<span class='c1'>इनरुवामा खानेपानी</span> <span class='c2'>सेवा बन्द</span>

इनरुवा असार २३ , सुनसरी सदरमुकाम इनरुवामा खानेपानी सेवा बन्द भएको छ। इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण हुदै आएको पानीका दुईवटा पम्प खराब भएको कारण खानेपानी सेवा बन्द भएको हो । खानेपानी संस्था इनरुवाका अनुसार मर्मत कार्य जारी रहेको छ र मर्मत नभए सम्म खानेपानी सेवा बन्द रहने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्