बिद्यार्थीलाई लालीगुराँसको छात्रबृति

बिद्यार्थीलाई लालीगुराँसको छात्रबृति

बेलबारी । मोरङको बेलबारीमा रहेको लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाले गत बर्ष एसएलसी उर्तिण गरेका शेयर सदस्यहरुका छोराछोरीमध्येबाट छनौटमा परेका २ जनालाई छात्रबृति प्रदान गरेको छ ।
मंगलबार संस्थाको भवनमा आयोजित कार्यक्रममा भगवती उच्च माबिमा अध्यायनरत बेलबारी ३ का सुमन भुषाल दर्जी र सुकुना बहुमुखी क्याम्पसमा बिज्ञान बिषय अध्यायनरत बेलबारी ५ की मोनाली राईलाई नगद ५ हजार र प्रशंषा पत्रसहित छात्रबृति प्रदान गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद सुबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्