इदको अवसरमा सुकुम्बासी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री

<span class='c1'>इदको अवसरमा सुकुम्बासी बस्तीका</span> <span class='c2'>बालबालिकालाई शैक्षिक सामग्री</span>

बिराटनगर असार २३ ,

मुसलमानहरुको महान चाड इदको उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलले बैजनाथपुरमा मुसहर बस्तीका बालबालिकालाई शैक्षिक सामग्री साथै फलफूल वितरण गरेको छ । अति बिपन्न बस्तिमा गइ बालबालिकालाइ किताब , कापी र खानेकुरा वितरण गरिएको स्कुलका प्राध्यापक विजय दाहालले आवर बिराटनगरसंग बताउनुभयो । उक्त कार्यक्रममा १५० बढी बालबालिकालाई किड्स भिलेजमा पढिरहेका बालबालिकाले उक्त सामग्रीहरु वितरण गरेको स्कुलले बताएको छ  ।

kids village 11

kids

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्