बिराटनगर ग्रिनसिटिको अनाथ बालबालिकालाई सहयोग

<span class='c1'>बिराटनगर ग्रिनसिटिको अनाथ</span> <span class='c2'>बालबालिकालाई सहयोग</span>

बिराटनगर असार २४ , बिराटनगर लायन्स क्लब अफ ग्रिनसिटिले अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बिराटनगर-१० स्थित आमाको छात्रावासमा आश्रति बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरिएको क्लबका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्