दमकबाट घुससहित शाखा अधिकृत समातिए

<span class='c1'>दमकबाट घुससहित शाखा</span> <span class='c2'>अधिकृत समातिए</span>

झापा असार २४ , सेवाग्राहीलाई काम सजिलो गरि गरिदिने भन्दै घुस रकम लिदै गरेका जिल्ला प्रशासन कार्यालय अन्तरगतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । खनालले १ लाख रुपैया घुस लिएको आरोप लागेको छ । उनलाई दमक १० स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्