अर्किड कलेजको नयाँ विद्यार्थीलाई अभिमुखीकरण

<span class='c1'>अर्किड कलेजको नयाँ</span> <span class='c2'>विद्यार्थीलाई अभिमुखीकरण</span>

बिराटनगर असार २४ , बिराटनगरस्थित अर्किड कलेजले कलेजमा ९ अौ ब्याचका रुपमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराइएको थियो । कलेजका व्यवस्थापन समिति अध्यक्ष सिएम रिजाल , हिसान मोरङ अध्यक्ष बलराम पन्त , कलेजका प्राचार्य दिपेश बास्तोला लगायतले विद्यार्थीहरुलाई कलेजका बारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्