मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन

<span class='c1'>मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा</span> <span class='c2'>प्रवेश नगरी स्थगन</span>

काठमान्डौ असार २४ , मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

व्यवस्थापिका संसद्मा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथि सांसदका प्रश्नको जवाफ दिन मन्त्रीहरु जानुपर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि काभ्रेको धुलिखेलमा जानुपर्ने कार्यक्रमका कारण बैठक स्थगन भएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्