बिराटनगरमा अार्ट अफ लिभिङको ह्याप्पीनेस शिविर सम्पन्न

<span class='c1'>बिराटनगरमा अार्ट अफ लिभिङको</span> <span class='c2'>ह्याप्पीनेस शिविर सम्पन्न</span>

बिराटनगर असार २६ , बिराटनगरमा अार्ट अफ लिभिङको ६ दिने ह्याप्पीनेस शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालका डाक्टर र कर्मचारी गरि ५८ जनाको सहभागीता रहेको उक्त शिविरमा अार्ट अफ लिभिङका प्रशिक्षक संजय सिवाकोटी , पंकज बंसल र नन्द थापाले प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्