विराटनगरमा भएको स्वास्थ्य शिविरमा ७५ जनाको उपचार

<span class='c1'>विराटनगरमा भएको स्वास्थ्य शिविरमा</span> <span class='c2'>७५ जनाको उपचार</span>

बिराटनगर असार २६ , स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगर र मैढ छत्रीय स्वर्णकार महिला मञ्को आयोजनामा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ७५ जनाले स्वास्थ्य उपचार गराएका छन । स्थानीय सरस्वती उमाविमा भएको उक्त शिविरमा ढाड , घुडा , कम्मर , जोर्नी दुख्ने , गर्धनको समस्या , प्यारालाइसिस लगायतका विरामीहरुले जाँच गराएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्