झापामा दुई टाउको भएकाे वाच्छी हेर्नेको भीड

झापामा दुई टाउको भएकाे वाच्छी हेर्नेको भीड

बिर्तामोड । शनिबार बिहान धरमपुर – ३ निवासी मनबहादुर योङहाङ्गले पालेको गाईले दुई वटा टाउको भएको बाच्छी पाएको छ ।
विभिन्न समयमा यस्ता समाचार सञ्चार माध्ययमा आएपनि आफ्नै गाउँमा गाइले यस्तो वाछी जन्माएपछि वाच्छी हेर्नेको घुँइचो नै लाग्यो । स्थानीय पशु चिकित्सक समिर खड्का र यामकान्त न्यौपानेले सकुसल बाच्छी निकालेपनि बाँच्न भने नसकेको योङहाङ्गकी श्रीमती मनिता सुब्बाले जानकारी दिनुभयो ।

 

तस्बिर : पुर्बेली न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्