नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दियो

<span class='c1'>नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा</span> <span class='c2'>दल दर्ताका लागि निवेदन दियो</span>

काठमाडौं–नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आइतबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले दल दर्ताका लागि निवेदन दिएको हो। नयाँ शक्तिले यसअघि झण्डामा प्रयोग गरेको एउटा तारालाई आफ्नो चुनाव चिन्हलागि दाबी गरेको छ।

नयाँ शक्तिले दिएको निवेदन अध्ययन गरेर केही दिनभित्र प्रमाणपत्र दिने आयोगले जनाएको छ।   तत्कालीन एमाओवादी परित्याग गरी भट्टराईले केही समय अगाडि नयाँ पार्टी गठन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्