माओवादीले सरकार छाड्यो !!

<span class='c1'>माओवादीले सरकार</span> <span class='c2'>छाड्यो !!</span>

काठमाडौँ, २८ असार । ओली सरकारबाट बाहिरिने निर्णयमा पुगेको माओवादी केन्द्रले सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ ।
सरकारलाई दिँदै आएको समर्थन फिर्ता सम्बन्धी जानकारी दिन अहिले दिउँसो २ संसदीय दलको कार्यालय सिंहदरबारमा बजे माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । माओवादीले सरकारमा रहेका सबै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्