बिराटनगर जुट मिल्स अध्यक्षमा किशोर शाही

<span class='c1'>बिराटनगर जुट मिल्स</span> <span class='c2'>अध्यक्षमा किशोर शाही</span>

बिराटनगर असार २९ ,

नेपालको पहिलो उद्योग बिराटनगर जुट मिलको  अध्यक्षमा भन्सार एजेन्ट तथा खेलकुदमा सक्रिय किशोर बहादुर शाही नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार शाहीलाइ ३ वर्षका लागि जिम्मेवारी दिइएको हो । शाही भन्सार एजेन्ट संघको केन्द्रीय उपाध्यक्ष पनि हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्