बिराटनगरमा हजारौं टेलिफोन लाइन अवरुद्ध अवस्थामा

<span class='c1'>बिराटनगरमा हजारौं टेलिफोन</span> <span class='c2'>लाइन अवरुद्ध अवस्थामा</span>

बिराटनगर असार ३० , विराटनगर शहर क्षेत्रमा हजारौं टेलिफोन लाइन सडक तथा नाला निर्माणकार्यले गर्दा अवरुद्ध अवस्थामा रहेका छन । बिराटनगर क्षेत्रमा रहेका १७ हजार ७ सय ३२ वटा टेलिफोन लाइन मध्ये ८ हजार ९ सय ३२ वटा लाईन काटिएका छन । सडक जथाभावी खनेर अव्यवस्थित तरिकाले काम गरेको हुनाले टेलिफोनका तार काटिएर संचार अवरुद्ध हुन गएको हो । जस्का कारण विराटनगरका हजारौं ग्राहकलाई असुविधा भएको छ । नेपाल टेलिकमका अनुसार वर्खामा काम गर्न असजिलो हुने भएको हुनाले र नाला तथा ढल निर्माणकार्य सम्पन्न नभइसकेको कारण तत्काल सबै टेलिफोन लाइन मर्मत गर्न नसकेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्