भानुजयन्तीमा विराटनगरमा प्रभातफेरी

<span class='c1'>भानुजयन्तीमा विराटनगरमा</span> <span class='c2'>प्रभातफेरी</span>

बिराटनगर असार ३० , विराटनगरमा आदिकवि भानुभक्त आचार्यको २ सय ३ अौँ जन्मजयन्तीको अवसरमा बुधबार प्रभातफेरी आयोजना गरिएको छ। भानु कला केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरी स्थानीय संसरीमाई मन्दिरबाट सुरु भइ विराटनगरका विभिन्न ठाउँको भ्रमण गरि पुन: भानु कला केन्द्रमा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्