मोरङ कांग्रेस कार्यालयमा वाइफाइ जोन

<span class='c1'>मोरङ कांग्रेस कार्यालयमा</span> <span class='c2'>वाइफाइ जोन</span>

बिराटनगर असार ३१, नेपाली कांग्रेसको मोरङ जिल्ला कार्यालयमा नि:शुल्क वाइफाई जोन बनाइएको छ । कांग्रेस सदस्य राजेश गुप्ताको सहयोगमा कांग्रेस कार्यालयमा वाइफाइ जडान गरिएको हो । पार्टी कार्यालयमा आउने कार्यकर्ता तथा नेताहरूका लागि सुचनामा सहज बनाउन वाइफाइ जडान गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्