बिराटनगरमा नयाँ शोरुम दिव्यम

<span class='c1'>बिराटनगरमा नयाँ</span> <span class='c2'>शोरुम दिव्यम</span>

13728525_1095347623852955_316040023_oबिराटनगर असार ३१ ,
फेसनमा सौखिनहरुको लागि खुसीको खबर छ , बिराटनगरमा आधुनिक लेडिज, जेन्स तथा बालबालिकाको लागि डिजाइनर कपडा पाइने पसल संचालनमा आएको छ । आज बिराटनगरमा एक कार्यक्रमका बिच मिस नेपाल मलिना जोशीले दिव्यम शोरुमको उद्घाटन गरेकी थिइन । कार्यक्रममा बिराटनगरका मोडलहरु , पत्रकार , सामाजिक कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । उक्त इभेन्ट एड होम एडभर्टाइजिङले व्यवस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्