बिराटनगरमा नगर स्तरीय कराँते प्रतियोगिता हुने

<span class='c1'>बिराटनगरमा नगर स्तरीय</span> <span class='c2'>कराँते प्रतियोगिता हुने</span>

सरोज लम्साल,
विराटनगर ३१ असार
मोरङ जिल्ला युवा सुचना केन्द्र र मोरङ सितोरियो कराते संघको संयुक्त आयोजनामा साउन १ गते नगर स्तरिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता मोरङ जिल्ला खेलकुद बिकास समिति स्थिति कवर्ड हलमा हुने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्