विराटनगर साउन १,
डा. गोबिन्द के.सी को स्वस्थ एकदम नाजुक रहेको छ , महाराजगन्जको टीचिंग हस्पिटलमा(TEACHING HOSPITAL) सोमबार देखि भोक अनसनमा बसेका गोबिन्द के.सीको समर्थनमा भोलि सनिबार बिराटनगरमा १ बजी क्न्चनबारी देखि महेन्द्रचोक सम्म शान्तिपूर्ण रयाली छ , आऊ सहभागी भई मिलेर यो रयाली सम्पन्न पारौ | म जादैछु तपाई पनि जाने हैन ? नेपाली भनेर मात्रै हैन अब बनेर पनि देखाऔ | आज आफ्नै सांमसद्लाई भनौ . एस.एम.एस यहाँ www.leadnepal.com/contactyourle